गुगलको ट्रान्सलेसनपेज प्रयोग गर्नुस् :
डेस्कटप गुगल ब्राउजर प्रयोग गरेर गुगलको ट्रास्लेट पेजलाई पनि धेरै जसो जापानीज भाषा दोभाषे गर्न प्रयोगमा ल्याउँन सकिन्छ। मोबाइलको लागि यो एप गुगल प्लेस्टोर र आइट्यूनमा पनि पाउँन सकिन्छ। तर पनि सिक्नको लागि भने बढी डिपेन्टडेन्ट हुने भएकोले होशियार रहनुपर्छ।जापानीज भाषाको अध्यायनलाई एउटै प्लेटफर्ममा समेटेर साधरण फुरिगाना र अंग्रेजी माध्यमबाट सजिलो गरी प्राक्टिस गर्ने वातावरण Japanese IO ले निर्माण गरेको छ। यसमा रहेर आफुले पढेका र गरेका कृयाकलापको अवलोकन मूल्यांकन पनि गर्नसकिन्छ। यो होमपेज कुनै पनि ब्राउजरद्वारा मात्र प्रयोग हुन सक्ने भएकोले छुट्टै मोबाइल एपको रुपमा भने उपलब्ध छैन। क्रोम ब्राउजरको लागि एक्सटेन्सन उपलब्ध भएकोले यसको प्रयोगमा केही सजिलो महशुस हुनेछ। भाषा बिज्ञानलाई एआई डिजिटल बिकास गर्ने अन्तराष्ट्रिय सफ्टवेयर सिस्टम कम्पनी Atilika.com ले निर्माण गरेको यो जापानीज भाषा र अंग्रेजी इनपुट आउटपुट सिस्टमले बिना शुल्क प्रयोगकर्तालाई भाषा सिक्न प्रोत्साहन दिने गर्छ।
भर्खरै बिकास गरीएको AI language model & web development ले भाषा सिक्दा महशुस गरिने कठिनाईलाई धेरै हदसम्म सजिलो बनाउँदै लगेको छ। केही उपयोगी App लिंकहरु यहाँ प्रस्तुत गरिएको छ।
NHK Japan ले पनि बिदेशीलाई स्ट्याण्डर्ड जापानिज भाषा सिकाउँने गर्छ। यसको लागि Learn Japanese online school गएर भिजुवल इन्टरएक्टिव क्लास लिन सक्नुहुनेछ। त्यसैगरी फोन तथा ट्याबलेट मार्फत जापानिज भाषा सिक्न NHK Japan ले Learn Japanese लाई Android App and iOS App पनि उपलब्ध गराएको छ। फेसबुकको ग्रुप मार्फत यसबारे छलफल गरी अरु बिदेशी बिधार्थीहरुसँगै जापानिज भाषा सिक्न तपाई फेसबुकपेजमा जान सक्नुहुनेछ।
日本語能力テスト・技能測定試験:Platforms
Kanji Café |
|
Nihongo Cafe |
|
Business Japanese Proficiency Test ビジネス日本語能力テスト |
|
Japanese Language Proficiency Test 日本語能力試験 |
|
Master Japanese through Reading |
|
JP-Mirai 責任ある外国人労働者受入れプラットフォーム |
|
J-Test 実用日本語検定 |
|
日本語NA-Test |
|
JPT: Japanese Proficiency Test 日本語能力試験 |
|
JFT-Basic 日本語基礎テスト |
|
Specified Skilled Worker Test 技能測定試験
|
|
漢字ペディア:Kanjipedia |
|
| 日本漢字能力検定協会:漢検 Nihongo Kanji Noryoku Kentei Kyoukai: Kangken |


No comments
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।