Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

नयाँ पिढी बिच र्‍याप ब्याटल (RAP BATTLE) को फेसन‍

फेसबुकमा उपलब्ध नेपाली  यूवतीहरु बिच र्‍याप ब्याटल  लिंक। केही बर्ष अघि यो क्रुर आक्रमक शैलीको र्‍याप (Rap Battle) को रुपमा ...






फेसबुकमा उपलब्ध नेपाली यूवतीहरु बिच र्‍याप ब्याटल लिंक।

केही बर्ष अघि यो क्रुर आक्रमक शैलीको र्‍याप (Rap Battle) को रुपमा Ameicia Vs. China यूउट्यूवमा हेर्न पुगेपछि फेसबुकमा पनि शेयर गरे। तर यसले अब त फेसन पाइसकेको रहेछ। हेर्दा सुन्दा झट्ट रमाईलो लाग्ने यो दोहोरी झगडा जस्तो र्‍यापले दर्शकलाई क्षणिक आनन्द त दिन्छ तर बिना होसियारपूर्वक जोडिका ब्यक्तिगत एवं पारिवारीक गाली बेइज्जतीले साधरण मान्छेलाई समाजमा ठाडो शिर पार्न नदेला भन्ने समस्या ल्याउँन स...क्छ।
ब्यवसायिक कलाकार एवं कमेडियनहरुले यसरी आफै बिच सिमित रहेर गाली बेइज्जती प्रस्तुत गर्दा प्रत्यक्ष अरूलाई असर नपर्ला। तर नबुझ्नेहरुले सिको गरेरै अरूलाई होच्याउँने संभावना भने रहन्छ।
तसर्थ: यो प्रस्तुती बारे दर्शकहरु बिच पूर्व सतर्कता जनाउँने सूचना भने जारी गर्न आवश्यक छ।
#NepaliRapBattle #RapBattle #NepaliComedy

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery