Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

आफै धामी, आफै बोक्सी

"आफै धामी, आफै बोक्सी" तर आरोप हेप्न सकिने माथि। हाम्रो नेपालमा लामा, बिजुवा, झाक्री, धाँमी, झारफुकुवा सबै पुरातनवादी नाटकिय बि...

"आफै धामी, आफै बोक्सी" तर आरोप हेप्न सकिने माथि।
हाम्रो नेपालमा लामा, बिजुवा, झाक्री, धाँमी, झारफुकुवा सबै पुरातनवादी नाटकिय बिश्वास भएका नेता, गुरु, डाक्टर सबै परे। तर "बोक्सी" पद भने ठ्याक्कै सौतेली। धेरैले त "आफै धामी, आफै बोक्सी" पनि भन्छन्। कसैको नाटकीय पेशा, कसैलाई बलीको बोको जस्तो बनाएर हेप्ने लुट्ने प्रवृत्ती भने पिछडिएको समाजमा अझ पनि जिउँदै छ।

https://www.facebook.com/200715077196103/videos/271744486759828/

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery