नव बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ! यस बर्षले पनि हामीलाई नयाँ उमंगको साथ समुन्नती तर्फ लाग्न साथ दियोस्। हामी सबैमा कोरोनाभाइ...
नव बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ! यस बर्षले पनि हामीलाई नयाँ उमंगको साथ समुन्नती तर्फ लाग्न साथ दियोस्। हामी सबैमा कोरोनाभाइरससंग लड्न सक्ने स्वास्थ क्षमता बढोस्। शान्ति एवं खुशियालीले संसार ढाकोस्।
#२०७७ #नवबर्ष२०७७
No comments
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।