आधुनिक साइलेन्ट हतियारको रुपमा जासुसी एजेन्ट देखि अपराधी घृणीत समूहहरुले समेत प्रयोग गर्न थालीसकेको यो नयाँ प्रविधिले संसारमा नकरात्मक...
आधुनिक साइलेन्ट हतियारको रुपमा जासुसी एजेन्ट देखि अपराधी घृणीत समूहहरुले समेत प्रयोग गर्न थालीसकेको यो नयाँ प्रविधिले संसारमा नकरात्मक तहल्का ल्याउन थालेको छ। द्धितिय बिश्वयुद्धको अन्ततिर दुश्मनका बन्दी सेना र सिद्धान्तमा मेल नखाने समूहरुलाई कन्सनट्रेसन क्याम्पमा राखेर माइक्रोवेव हेयरींग प्रविधिले मानसिक तथा शारिरीक यातना दिएर ज्यान लिने समेत गरीन्थ्यो।
Modern secret weapon #MicrowaveHearing based electronic abuse and WWII #ConcentrationCamp; both are hatred games toward innocent people on the name of #supremacy #slavery.
गुगुल साईट बिशेष जानकारी



No comments
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।