Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

गर्मी समयमा वालबालिकालाई लिची खान घातक हुने

होसियार! गर्मी समयमा लिची धेरै खाँदा भारतमा ४७ जना केटाकेटीको ज्यान गएको र धेरै संख्यामा बिरामी परेको समाचार छ। लिचीमा भएको रासायिनक...

होसियार!
Research has found that consumption of lychee can be linked to encephalitis.
गर्मी समयमा लिची धेरै खाँदा भारतमा ४७ जना केटाकेटीको ज्यान गएको र धेरै संख्यामा बिरामी परेको समाचार छ। लिचीमा भएको रासायिनक पदार्थ शरीरमा जम्मा हुँदा गर्मी समयमा यसले ब्लडसुगर लेवल घटाएर मष्तिस्क घात हुनेगरी टाउँको दुखाउँने कुरा समाचारमा उल्लेख गरीएको छ।

 यसरी बर्षेनी भारतमा गर्मी याममा धेरै मान्छेहरु मष्तिस्क दुख्ने रोग इन्सेफलाइटिसको कारण मृत्यु हुने गरेको खोजले निस्कर्ष निकालेको छ। गर्मी कम हुदाँ भने यो कारणले बिरामी र मृत्यु हुनेहरुको संख्या पनि घटेको थियो। पुरा समाचारको लागि CNN Online News


No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery