Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

दिपावली लक्ष्मी पूजा

卐 लक्ष्मी पूजा आरधना 卐 ============= हे लक्ष्मी माता, म तिमीलाई आज, फूलमाला अगरबत्ती चढाऊँ। नारीलाई यसै गरी...



卐 लक्ष्मी पूजा आरधना 卐
=============

हे लक्ष्मी माता,


म तिमीलाई आज,
फूलमाला अगरबत्ती चढाऊँ।



नारीलाई यसै गरी, 

सम्मान सधै बढाऊँ।


म गरीब बहादुरलाई,
धन बहादुर बनाऊँ।

जय माता लक्ष्मी।


No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery