Chhatra Magar, Japan, Nepal, culture and living,

Translate

true

कस्टमहेडर

{fbt_classic_header}

जापानमा गर्मी याममा पोलेर खाइने माछा

पोलेर बिशेष ससको स्वाद भएको #उनागी एवं #बाममाछा गर्मी याममा जापानमा पोलेर खान औधी मनपराइने सामुन्द्रिक बाम, मेकरेल सभा एवं सफा खोलामा...

Image may contain: food
पोलेर बिशेष ससको स्वाद भएको #उनागी एवं #बाममाछा
गर्मी याममा जापानमा पोलेर खान औधी मनपराइने सामुन्द्रिक बाम, मेकरेल सभा एवं सफा खोलामा हुने आयू प्रजातीको माछा「ウナギ・サバ・アユ焼」को परिचय

नेपालमा खोला र हिलोमा पाइने राज बाम माछाको सामुन्द्रीक प्रजाती उनागीको माग धेरै छ। गर्मी मौसममा यसको परिकार खान सकेमा गर्मी खेप्न सक्ने बल प्राप्त हुन्छ - भन्ने बिश्वास छ। समुन्द्रमा हुने मेकरेल सभा माछा ठीक गर्मी समयमा मोटो खान लायक हुने भएकोले बढी जुसिलो हुने गर्छ। पहाडी सितल सफा खोलामा हुने एवं पालिने आयू प्रजातीका माछा भने ठीक उल्टो नूनको स्वादमा पोलेर खाने चलन छ। माछाको फेट्टी एसिड एवं मिनरल ठीक मात्रमा सेवन गरे अरु एनिमल फ्याटको ठीक उल्टो ढंगले स्वास्थ्यलाई मद्दत पुग्ने गर्छ।

Image may contain: food
पोलिएको सामुन्द्रिक #मेकरेल #साभामाछा। यो माछा आफै नूनिलो र तेलयूक्त भएको हुनाले थप स्वादको जरुरत पर्दैन।

Related image
सफा सितल खोलामा हुने वा पालिने नूनको स्वादमा पोलिएको #आयूमाछा

Related image
बजारमा पौष्टिक सप्लिमेन्टको रुपमा पाइने #माछाकोतेल

No comments

यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।

Photo Gallery

Post Gallery