New York Post 2019/02/26 जहाँ हामी एकजना जान्छौ, हामी सबै जान्छौं। - यो त भेडा बाख्रा जस्तो सोचाई भो नि। त्यसैले स्व. गणेशमान सिंहल...
New York Post 2019/02/26
जहाँ हामी एकजना जान्छौ, हामी सबै जान्छौं। - यो त भेडा बाख्रा जस्तो सोचाई भो नि। त्यसैले स्व. गणेशमान सिंहले "जनता भनेका भेडा हुन" भन्थे त। सचेत राजनीतिक उपभोक्ताहरु यो सोचाँईको पेट्रन भन्दा बाहिर आएर "सत्य र झुटो" केलाउँन सक्नुपर्छ। राजनीतिमा धेरै जसो सत्यलाई उत्खनन् गर्यो भने झुटो हातमा पर्दछ। यसको अर्थ झुटोलाई ढाक्न सत्य कुरा प्रयोग गरिएका हुन्छन्।


No comments
यहाँको बिचार संक्षिप्तमा राख्नुहोला।